Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सागको चौंथो दिन आज १६ खेल हुने, कुन खेल कहाँ र कति बजे ?

काठमाडौं, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज काठमाडौंमा एथ्लेटिक्स, कराँते, तेक्वान्दो, उसु, पुरुष फुटबल, पुरुष क्रिकेट, साइक्लिङ, गल्फ, सुटिङ, टेबलटेनिस, लन टेनिस, कबड्डी र खो खो का खेलहरु हुनेछन् । यसैगरी पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, ट्राएथ्लन, ह्यान्डबल र…