काठमाडौं, मंसिर १९ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पाँचौं दिन आज विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज पाँच नयाँ खेलका प्रतिस्पर्धा सुरु हुनेछन् भने बाँकी १२ खेलका भिडन्तहरु जारी रहनेछन् । सागमा आज आर्चरी, बास्केटबल, पौडी, बिच भलिबल र भारत्तोलनका खेलहरु सुरु हुँदैछन् । यी बाहेक एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ,…