पोखरा, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् फुटबलमा नेपाली महिला टोली फाइनलमा पुगेको छ । बिहीबार पोखरा रंगशालामा लगातार दोस्रो खेल जित्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले बिहीबार माल्दिभ्सलाई ३–० ले हरायो । खेलमा सावित्रा भण्डारी ‘साम्बा’ले ‘ह्याट्रिक’ गरिन् । खेलको १८औं मिनेटमा पहिलो गोल गरेकी सावित्राले २२औं मिनेटमा दोस्रो तथा ‘इन्जुरी’…