Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


भारोत्तोलनमा विकासले जिते स्वर्ण, कमलबहादुर कास्यमै सीमित

पोखरा, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को भारोत्तोलनमा नेपालले दोस्रो स्वर्णपदक जितेको छ । शुक्रबार विकास थापाले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । पोखरामा भएको खेलको ८९ केजी तौल समूहमा विकासले स्न्याचतर्फ १२३ तथा क्लिन एन्ड जर्कतर्फ १४६ केजी तौल भारवहन गर्दै स्वर्ण जितेका हुन् । एक केजी कम तौल भारवहन गरेका बंगलादेशका खेलाडीले…