काठमाडौं । १३ औं साग अन्तर्गत भारोत्तोलनका खेलहरु सकिएका छन् । नेपालले भारोत्तोलनमा २ स्वर्ण, ३ रजत र ११ कास्य गरी १६ पदक जितेको छ । २० स्वर्णसहित कुल ६० पदकको लागि महिला तथा पुरुषतर्फ दश दश वेट स्पर्धामा भएको खेलमा नेपालले १६ स्पर्धामा भाग लिएको थियो । विकास थापाले ८९ केजी तौल समूहमा र…