Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


फुटबलको फाइनलकै दिन रंगशालामा प्रहरीले कुट्यो समर्थक

काठमाडौं, मंसिर २४ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रहरीको कुटाईबाट केही फुटबल समर्थक घाइते भएका छन् । फुटबलको फाइनल हेर्न टिकट खोज्दै पुगेका फुटबल समर्थकमाथि प्रहरीले लाठी प्रहार गरेको हो । प्रहरीबाट समाचार संकलन गरिरहेका र तस्वीर खिचिरहेका पत्रकारसमेत कुटिएका छन् । प्रहरीको कुटाईबाट नागरिक दैनिकका पत्रकार सुमन चापागाई घाइते भएका छन् । आज १३औं सागको…