काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज(शुक्रबार)बाट सुरु हुँदैछ । दिउँसो तीन बजे सात दोबाटोस्थित खेल मैदानमा सुरु हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा गर्नेछन् । घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगमा १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । लिग…