पोखरा,पुस २ । कप्तान ज्ञानेन्द्र मल्लको शतकको सहयोगमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौँ गोल्डेन वारियर्सले आफ्नो तेस्रो खेलमा फराकिलो जित निकालेको छ । आज भएको खेलमा काठमाडौंले धनगढी ब्लुजलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पोखरा क्रिकेट रंगशालामा भएको खेलमा काठमाडौंले दिएको १८६ रनको फराकिलो लक्ष्य पछ्याएको धनगढीले १६ ओभरका बलमा…