Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


काठमाडौं म्याराथनको उपाधि नरेन्द्र रावलले जिते, महिलातर्फ कान्छीमायाले गरिन ह्याट्रिक

काठमाडौं । काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज(शनिबार) भएको प्रतियोगितामा आर्मीकै बेद बहादुर सुनारलाई पछि पार्दै नरेन्द्रले उपाधि जितेका हुन् । उनले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । आर्मीकै ज्ञान प्रसाद भट्टराई तेस्रो भए । यता,म्याराथनको महिलातर्फको उपाधि सशस्त्र प्रहरी क्लबकी…