काठमाडौं, पुस ७ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । मध्यान्ह १२ बजे मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब तथा दिउँसो ३ बजे थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । दुवै खेल दशरथ रङ्गशालामा हुनेछ । यसअघि हिजोको खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपीएफ टिमले १-१…