Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


‘ए’ डिभिजन लिग : आर्मी र शेर्पाको खेल मध्यान्ह १२ बजेबाट

काठमाडौं, पुस ११ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पाको सामना गर्दा नेपाल पुलिस क्लब र सरस्वती युथ क्लब भिड्नेछन् । आर्मी र शेर्पाको खेल सातदोवाटोस्थित एन्फा मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ । यसैगरी पुलिस र सरस्वतीको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा…