Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


साकेला कप तीनघरेको पोल्टामा, नेता खड्काले दिए विजेतालाई ६० हजार नगद

काठमाडौं । इलामको सूर्याोदय नगरपालिका–११ मा संचालित साकेला रनिङ कप फुटबल प्रतियोगिताको उपाधी तीनघरे फुटबल क्लबले जितेको छ । केराबारी स्थित आधारभुत विद्यालयको खेलमैदानमा भएको फाइनलमा तीनघरेले मोक्ष गोदकलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी आफनो पक्षमा पारेको हो । खेलको चौथो मिनेटमा शेखर राईले गरेको गोल नै निर्णायक बन्यो । बिजेता टिमले नगद ६०…