Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


बेलायत बस्ने नेपालीको सहयोगमा बक्सिङ खेलाडीलाई सम्मान

काठमाडौं । नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई विहीबार नगदसहित सम्मान गरिएको  छ । सागअन्तर्गत बक्सिङ खेलमा नेपालले तीन स्वर्णपदक जितेको थियो । जसमा भूपेन्द्र थापामगर, सुनिल शाही र मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनीहरुलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल, नेपाल…