Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


४९ करोड लागतमा इलाममा सुविधासम्पन्न खेलमैदान बन्दै

इलाम, पुस २० । इलाम नगरपालिकाले खेलमैदान निर्माणको लागि डीपीआर तयार गरेको छ । खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थित खेल मैदानको अभाव भएकाले रंगशालासहितको खेल मैदान निर्माण गर्न इलाम नगरपालिकाले वडा नं. १० स्थित माइखोला टप्पुमा माइ भगवती रंगशाला निर्माणका लागि डीपीआर तयार गरेको हो । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा फुटबल,…