Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


‘साग’ महिला भलिबलमा नेपाल सेमिफाइनलमा

काठमाडौं, मंसिर १३ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला भलिबलमा नेपाल सेमिफाइनलमा पुगेको छ । समूहको अन्तिम खेलमा शुक्रबार भारतले बंगलादेशलाई सहजै पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बंगलादेशलाई हराउँदा भारतसित पराजित भएको थियो । भारतले भने दुवै खेल जितेर समूह विजेता बनेको हो । भारतले शुक्रबारको खेलमा…