काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म आठ वटा स्वर्ण पदक जितेको छ । नेपाललाई आठौं स्वर्ण पदक तेक्वान्दोले दिलाएको हो । तेक्वान्दोकी सिना मादेन लिम्बूले आठौं स्वर्ण दिलाएकी हुन् । सिनाले २३ वर्षमुनिको महिला उमेर समूहको स्पर्धामा भारतकी रुपा बयोरलाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् । सिनाले ८.१५ र…