Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


तेक्वान्दोमा नेपालले पहिलो दिन जित्यो ७ स्वर्ण

काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को तेक्वान्दोमा नेपालले ७ ओटा स्वर्णपदक जितेको छ । नेपालले एक रजत र ४ कास्यपदकसमेत जितेको छ । सोमबार आयशा शाक्यले दुईओटा, सिना मादेन लिम्बू, कमल श्रेष्ठ र पार्वती गुरुङ तथा महिला टिमको २३ वर्षमुनि र २३ वर्षमाथिले एक/एक स्वर्णपदक जितेका हुन् । आयशाले पुम्सेको २९ वर्षमाथिको…