काठमाडौं, मंसिर ६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत्को फुटबलको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार टाइसिट ‘ड्र’ गरेको हो । सोअनुसार पुरुष फुटबलमा नेपाल तुलनात्मकरुपमा सहज समूहमा परेको छ । नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र भुटान रहेका छन् । ६ टोली सहभागी पुरुष फुटबलको समूह ‘बी’मा भारत, श्रीलंका…