Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


पीपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल: बुटबल र विराटनगर भिड्दै

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा आज(बुधबार) बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स भिड्नेछन् । यो खेलले प्ले–अफ्मा पुग्ने अन्तिम टोलीको टुंगो लगाउनेछ । लगातार पाँच खेलमा जित निकालेको चितवन राईनोज प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । बुटवल दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहने टिमको टुंगो आजको खेलले लगाउनेछ ।…