काठमाडौं, मंसिर २६ । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणका खेलहरु सकिएका छन् । गएराती समुह चरणका अन्तिम चरणका ८ खेलहरु भएपछि राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । अन्तिम दिन स्पेनको एथ्लेटिको मड्रिड र इटालीको एटालान्टा नक आउट चरणमा उक्लिएका हुन् । समुह ‘डि’ को खेलमा रुसको लोकोमोटिभ मस्कोलाई २–० ले…