Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


नेपाल र बंगलादेश मैदानमा बंगलादेशलाई १ सय ३९ रनको लक्ष्य

काठमाडौं । एसीसी इमर्जिङ टिम्स कप क्रिकेटअन्तर्गत समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले अहिले बंगलादेशको सामना गरिरहेको छ । बंगलादेशको ढाकामा टस हारेर पहिले व्याटिङ गरेको नेपालले १ सय ३९ रनको चुनौती दिएको छ । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन जोड्दा करण केसीले १८ रनको योगदान दिए । कुनै समय ८० रन जोड्दा…