Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


सातै राष्ट्रका ‘सेभ दी मिसन’बाट ‘साग’को झन्डोत्तोलन

काठमाडौं, मंसिर १४ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को झन्डोत्तोलन गरिएको छ । शनिबार दशरथ रंगशालामा सातै राष्ट्रका ‘सेभ दी मिसन’ले आ–आफ्नो देशको झन्डोत्तोलन गरेका हुन् । नेपालका सेभ दी मिसन पिताम्बर तिम्सिना, भारतका दुस्यन्त शर्मा, भुटानका सिग्मे थिन्ले, बंगलादेशका अस्दुज्मान कोहिनूर, पाकिस्तानका अक्बर हुसैन दुरानी, श्रीलंकाका मेजर जनरल दम्पात तथा मादिभ्सका इब्राहिम नाहिदले झन्डोत्तोलन…