Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


म्यान्चेस्टर सिटीद्धारा चेल्सी पराजित, लिरभपुल र टोटनह्याम पनि विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराती लिभरपुल, म्यान्चेस्टर सिटी, टोटनह्याम हट्सपर र लेष्टर सिटी विजयी भएका छन् । शिर्ष स्थानको लिभरपुलले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो । लिरभपुलका लागि सादियो माने र रोबर्टो फर्मीनोले एक-एक गोल गरे । क्रिष्टल प्यालेसका विल्फ्रेड जाहाले एक गोल फर्काए । प्रिमियर लिग फुटबलकै अर्को खेलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई…