Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


नेपाल बंगलादेशसित ८ विकेटले पराजित

काठमाडौं, मंसिर २ । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा सोमबार भएको समूह चरणको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्यलाई बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै लगातार तेस्रो…