२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


क्रस कन्ट्रीको महिलातर्फ नेपालकी लक्ष्मी मगरले जितिन स्वर्ण


0
Shares

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ क्रस कन्ट्रीको महिलातर्फ नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छन् ।

मगरले ४ किमीको ४ ल्याप पुरा गर्नुपर्ने स्पर्धामा १ घण्टा २० मिनेट २० सेकेण्डमा पुरा गरिन ।

बिहीबार गोकर्णमा भएको प्रतियोगितामा नेपालकै उषा खनालले सोही खेलमा रजत जितेकी छिन् ।

कास्य पदक भारतकी खेलाडीले जितिन्। योसँगै नेपालले साइक्लिङमा ३ स्वर्ण जितेको छ ।