विशाल नेम्वाङ (इमेज) झापा, कात्तिक २० । भारतको मोलवे एफसी असामलाई हराउँदै त्रिभुवन आर्मी क्लब झापामा जारी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा असामलाई २–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीलाई जिताउन टेकबहादुर बुढाथोकी र दीपक गुरुङले एक/एक गोल…