काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्यान्चेष्ट सिटी कारबाओ कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साउथह्याम्टनलाई ३–१ ले हराउँदै सिटी अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अगुएरोले दुई गोल गरे । २०औं मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा…