काठमाडौं । स्वीडेनसँग बराबरी खेल्दै स्पेन अर्को वर्ष हुने युरोकप फुटबल प्रतियोगिताको लागि छनौट भएको छ । गएराति विडेनमा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि स्पेनले युरोकपको टिकट काटेको हो । यही समुहको अर्को खेलमा रोमानियाले नर्वेसँग १–१ गोलको बराबरी खेलेका छ । गएरातिका खेलहरुपछि समूह ‘एफ’ मा ८ खेलबाट २० अंक जोड्दै स्पेनले युरोकपमा…