काठमाडौं, असोज २३ । ओमानमा जारी ट्वेन्टी–२० क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ । यो खेल नेपाली समयानुसार बिहीबार दिउँसो सवा ३ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा सबैभन्दा बलियो टोलीकारुपमा देखिएको ओमान विरुद्धजित निकाल्दै शृंखलाको सुखद् अन्त्य गर्ने नेपालको चाहना छ । ओमानले अहिलेसम्म तीनओटै खेलमा जित निकालेको छ…