काठमाडौं । युरोकप फुटबल छनौटअन्तर्गगत गएराति भएका खेलहरुमा इटाली, स्विट्जरल्याण्ड, स्पेन र रोमानिया विजयी भएका छन् । ४ पटकको विश्व विजेता इटालीले समुह ‘जे’ को खेलमा फिनल्याण्डलाई २–१ ले हरायो । यही समुहका अन्य खेलहरुमा अर्मेनियाले बोस्नियालाई ४–२ ले हराउँदा ग्रिसले लिचेस्टाइनसँग १–१ गोलको बराबरी खेलेको छ । उता समुह ‘एफ’ को खेलमा स्पेनले फारो…