Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


चीनले २९ हजार फुटबल मैदान बनाउने

बेइजिङ, साउन ७ । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा मन्त्रालयका एकजना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझैपनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए । गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए । उनले…