Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


म्यानचेस्टर सिटीका खेलाडी फाबिएन डेल्प अब एभर्टनबाट खेल्ने

काठमाडौं । इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका खेलाडी फाबिएन डेल्फ अर्को प्रिमियर क्लब एभर्टन गएका छन् । एभर्टनसँग उनले तीन वर्षको सम्झौता गरेको बताइएको छ । सिटीसँगको सम्झौता एक वर्ष बाँकी छँदै २९ वर्षीय खेलाडी डेल्फ नयाँ गन्तब्यतर्फ लागेका हुन् । एभर्टनले उनलाई १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । उनले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट…