-विवेक भण्डारी/ईमेज नवलपुर । अन्तर्राष्ट्रिय खेलको रुपमा परिचित गल्फ खेलको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले नवलपुरको देवचुलीमा आकर्षक गल्फकोट निर्माण गरिएको छ । चौधरी ग्रुपले सञ्चालन गरेको गल्फकोटमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गइरहेको छ । नवलपुरको देवचुली नगरपालिका २ मा संचालनमा आएको चौधरी गु्रप गल्फकोट १२ विगाहा क्षेत्रफलमा अवस्थित छ । स्वदेशी र…