काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा भारत शीर्ष स्थानमा उक्लिएको छ । हिजो(बुधबार)का खेलहरु सकिंदा भारतले ३४ स्वर्ण पदक जितेको छ । २९ स्वर्ण पदक जितेको नेपाल दोस्रो स्थानमा छ । ९ स्वर्ण पदकहित पाकिस्तान तेस्रो स्थानमा उक्लिंदा श्रीलंकाको ८ स्वर्ण पदक रहेको छ । चार स्वर्ण पदकसहित बंगलादेश…