काठमाडौं । नेपालको पुरुष फुटबल टिम १३ औं सागको फाइनलमा पुगेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपाल १० अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनील बलले गोल गर्दै नेपाललाई जिताएका हुन् । खेलको अन्तिम…