Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


थ्रीस्टारलाई एडिडास र हिमालयन शेर्पालाई यतीको साथ

काठमाडौं, मंसिर ३० । सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबल सुरु भएसँगै क्लबलाई प्रायोजन गर्नेक्रम बढेको छ । सोमबारमात्रै दुई क्लबले प्रायोजक पाएका छन् । थ्रीस्टार क्लबलाई खेल पोसाक कम्पनी एडिडासले प्रायोजन गरेको छ । थ्रीस्टारले एडिडासको नेपालको अधिकारिक बिक्रेता रुड्स फेसनसित सहप्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । क्लबका अध्यक्ष अरुणमान जोशी र रुड्सका…