Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


चितवन र रामेछाप फाइनलमा भिड्ने

सिन्धुपाल्चोक । जारि प्रथम भदौरे गणेश कपमा चितवन र रामेछाप जिल्ला फाइनल प्रवेश गरेका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा चितवनले २५/१०,२५/१५ र २५/१३ को सोझो सेटमा नुवाकोट लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । सो खेलको म्यान अफ दि म्याच चितवनका राम बहादुर थापा मगर बने । सेमिफाइनल को दोस्रो खेलमा सिन्धुली र…