Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


राष्ट्रिय फुटबल खेलाडीहरुको कोरोना परीक्षण

काठमाडौं, साउन २६ । विश्वकप र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो । खेलाडीहरुसँगै पहिलो दिन एक फिजियो, एक प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको परीक्षण गरिएको छ ।…