काठमाडौं । इटालीयन फुटबल क्लब इन्टर मिलान यो वर्षको युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । जर्मनीमा गएराती भएको सेमिफाईनल खेलमा युक्रेनको शख्तर डोनेत्स्कलाई पराजित गर्दै इन्टर मिलानले पछिल्लो ९ वर्षमा पहिलो उपाधि जित्ने संभावना बलियो पारेको हो । युक्रेन विरुद्धको खेलमा इन्टर ५–० ले विजयी भयो । उसका लागि बेल्जीयन खेलाडी रोमेलु लुकाकु…