Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


कोरोना भाइरसविरुद्ध लड्न फुटबल प्रशिक्षक ग्वार्डिओलाबाट एक मिलियन युरो सहयोग

एजेन्सी । स्पेनिस फुटबल प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरसबिरुद्ध लड्न १ मिलियन युरो सहयोग गरेका छन् । इंग्लीश फुटबल क्लब म्यान्चेष्टर सिटीका प्रशिक्षक ग्वार्डीओलाले कोरोनाविरुद्ध लड्न स्पेन सरकारलाई यो सहयोग गरेका हुन् । हाल उनी बार्सिलोनास्थित आफ्नो निवासमा रहेका छन् । स्पेनिस शहर बार्सिलोना कोरोना भाइरसबाट अत्यन्तै प्रभावित शहरहरुमध्ये एक हो । ग्वार्डीओलाले यो रकम…