काठमाडौं । वेष्ट इंडीजविरुद्धको तीन खेलको टेस्ट क्रिकेट श्रृंखला घरेलु टोली इंग्ल्यान्डले जितेको छ । म्यान्चेस्टरमा हिजो सकिएको तेस्रो टेष्टमा वेष्ट इन्डिजलाई २ सय ६९ रनले हराउँदै इंग्ल्यान्डले श्रृंखला २–१ ले जितेको हो । ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डले दिएको ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज दोस्रो पारीमा १ सय २९ रनमा समेटियो । वेष्ट…