काठमाडौं । कोरोना भाईरसको महामारी फैलिएपछि रोकिएको च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट हुँदैछन् । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको प्रि–क्वाटरफाईनल दोस्रो लेगका दुई खेल आज राती हुनेछन् । आज इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र स्पेनको रियाल मड्रिड भिड्दैछन् । यी दुई टोलीबिचको पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भएको थियो । आजै…