Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


ईपीएलको प्रत्यक्ष प्रसारण सम्झौता

काठमाडौं । आगामी असोज महिनामा आयोजना हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । कीर्तिपुरस्थित टियू मैदानमा असोज ९ देखि २३ गते सम्म इपिएलको चौथो संस्करण आयोजना हुँदैछ । ईपीएलको साझेदार एडप्याडले प्रसारण अधिकारमा हिमालय टेलिभिजनसहित अन्य प्रायोजकसँग शुक्रबार सम्झौता पत्र आदान प्रदान गरेको छ । एडप्याडका…