Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


आइपीएल : कोलकतालाई हराउँदै चेन्नई शीर्ष स्थानमा

एजेन्सी । चेन्नई सुपर किंग्स आइपीएल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको कोलकाता १९ दशमलव १ ओभरमा २ सय २ रनमा अल आउट भयो । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र…