Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


सन्दीप लामिछानेले सीपीएल क्रिकेट गुमाउने पक्का

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी–ट्वान्टी क्रिकेट गुमाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीपले सीपीएल गुमाउने पक्का भएको हो । सन्दीप ट्रीनबागो नाइट राइडर्समा आवद्ध थिए । सीपीएलले सार्वजनिक गरेको सहभागी टिमको खेलाडी सूचीमा सन्दीपको नाम छैन । सीपीएल क्रिकेट अगस्ट २६ बाट…