Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे । खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । खेलको करिब ५०…