Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


ए डिभिजन लिग असोज ३ गतेदेखि सुरु, लिगका लागि खेलाडी दर्ता बुधबारबाट खुला

काठमाडौं, असार १४ । फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखी हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सबै पदाधिकारीहरुसँग छलफल गरेर ए डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको छ । एन्फा मुख्यालयमा बसेको ए डिभिजन लिग र एन्फा पदाधिकारीहरुको बैठकले लिगको मिति…