Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा क्लबहरु व्यस्त

एजेन्सी । युरोपमा घरेलु लिग फुटबल प्रतियोगिताहरु सुरु हुनैलाग्दा चर्चीत क्लबहरु यतिवेला मैत्रिपूर्ण खेलमा व्यस्त छन् । स्पेनिस फुटबल क्लब बार्सिलोनाले गएराती इटालीको युभेन्टसलाई ३–० ले हरायो । खेलमा बार्सालाई विजयी गराउन मेम्पीस डिपे, मार्टीन ब्रेथवेट र रिकार्ड पुगले एक एक गोल गरे । स्टार खेलाडी लियोनल मेस्सीले क्लबबाट भावपूर्ण विदाई लिएकै दिन बार्सिलोनाले युभेन्टसलाई…