पोखरा । एशियन कप र १३ औं साफ च्याम्पियनसिप तयारीमा रहेको पुरुष राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा प्रशिक्षणमा छ । बन्द प्रशिक्षणका लागि पोखरा आइपुगेको टोलीले करिब १ महिना पोखरामा प्रशिक्षण गर्नेछ । प्रशिक्षण पछि नेपाली टोलीले भारतसँग मैत्रीपूर्ण अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्नेछ भने माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि प्रस्थान गर्ने एन्फाले जनाएको छ । प्रशिक्षणमा…