Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


विश्वकप लिग–२ अन्तर्गत नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्नेछ । तेस्रो खेल अमेरिकासँग असोज १ मा खेल्ने नेपालले अन्तिम…